झुम्म

Romanized: jhumm, jhumma

मादक पदार्थको सेवनले लडिने गरी; झम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत झम्प]

१.
मादक पदार्थको सेवनले लडिने गरी; झम्म।
२.
एकाएक निदले लट्ठयाउने वा छोप्ने हिसाबले ।
३.
थुप्रिएर; गुजुमुज्ज ।

सम्बन्धित शब्दहरू