झुम्मु
Romanized: jhummu
निद्राले च्याप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
निद्राले च्याप्नु।
२.
मन परेको कुरा (नाच्नु, खेल्नु, फिल्म हेर्नु) मा मस्त रहनु; आनन्दित हुनु।
३.
मादक पदार्थ सेवन गरी नशा लागेर झुम्नु।