झुम्का
Romanized: jhumkaa, jhumk, jhumka
चॅदुवा, झल्लरी, छाता आदिका चारैतिर झुन्ड्याइने रङ्गीबिरङ्गी कपडाका फुर्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झुम्को]
१.
चॅदुवा, झल्लरी, छाता आदिका चारैतिर झुन्ड्याइने रङ्गीबिरङ्गी कपडाका फुर्का।
२.
नत्थ, रिङ, बुलाकी आदिमा जडिएको लुर्कन।