झुम्की

Romanized: jhumkee, jhumkii, jhumki

हुलाकीले टेकेर हिँड्ने भालासहितको झुम्के लट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत झम्प]

१.
हुलाकीले टेकेर हिँड्ने भालासहितको झुम्के लट्ठी।
२.
कानमा लगाइने सानो झुप्पे गहना।

सम्बन्धित शब्दहरू