झुरुम्म

Romanized: jhurumm, jhurumma

ज्यादै सुकेर खरिने हिसाबले; झुरिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल झुरुम्+म]

१.
ज्यादै सुकेर खरिने हिसाबले; झुरिएर।
२.
ऐना वा सिसाका भाँडा फुटे झै गरी।

सम्बन्धित शब्दहरू