झुरुरु

Romanized: jhururu

त्यस्तो वस्तु छिटो सल्किँदाको किसिमले; हुरुरु; हुरहुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झुरु]

१.
त्यस्तो वस्तु छिटो सल्किँदाको किसिमले; हुरुरु; हुरहुर।
२.
सुकेका झार आदि माड्दाको किसिमले; झुर्र।

सम्बन्धित शब्दहरू