ङुरुरु

Romanized: ngururu, nururu

कुकुर, बिरालोले रिसाएर भित्रभित्रै आवाज निकाल्ने किसिमले; क्रोध बाहिर पूरा प्रकट गर्न नसक्दाको लगातारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ङुर्र]

1
कुकुर, बिरालोले रिसाएर भित्रभित्रै आवाज निकाल्ने किसिमले; क्रोध बाहिर पूरा प्रकट गर्न नसक्दाको लगातारको हुङ्कारले।

सम्बन्धित शब्दहरू