रुरु

Romanized: ruru

ना. [सं.] प्रायः नदीनालाका छेउछाउमा देखिने, हाँगाबिँगा भएका सिङ, छोटो पुच्छर र खैरो वर्णको हुने एक जातको मृग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] प्रायः नदीनालाका छेउछाउमा देखिने, हाँगाबिँगा भएका सिङ, छोटो पुच्छर र खैरो वर्णको हुने एक जातको मृग।

सम्बन्धित शब्दहरू