कुरु
Romanized: kuru
कुरु (kuru) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कुरु(१)
(नाम)
१..
महाभारतमा वर्णन गरिएको प्राचीन राज खानदानको एक वंशको नाम; कुरुवंशका प्रवर्तक।
२..
हिमालयको दक्षिण-पश्चिममा रहेको पुराणकालिक एक राज्य।
कुरु(२)
(नाम)
१..
घिउ वा नौनी राखिने काठको भाँडो।
२..
बाँसका चोयाले बुनेको ठुलो थुन्सेजस्तै तर बोक्न नमिल्ने वस्तु।