कुरुनी
Romanized: kurunee, kurunii, kuruni
घिउतेलमा भुटेपछि डढेको भातको माम्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घिउतेलमा भुटेपछि डढेको भातको माम्री।
२.
विवाहको दिन दुलहीका घर जानुअघि दुलाहाको निधारमा दिदीबहिनी, गुरु वा मान्यजनहरूले थोप्लो थोप्लो गरी लगाइने रङ्गीबिरङ्गी टीका।