कुरुक्षेत्र
Romanized: kurukshetra, kurukshetr, kuruksetr, kuruksetra
भारतको दिल्लीनजिकै हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ; प्राचीन कालमा कौरव र पाण्डवहरूका बिच युद्ध भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भारतको दिल्लीनजिकै हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ; प्राचीन कालमा कौरव र पाण्डवहरूका बिच युद्ध भएको भूमि।
२.
घमासानको लडाइँ।
३.
(विशेषण)
छेलोखेलो; प्रशस्त; धेरै।