रुरुक्षेत्र

Romanized: rurukshetra, rurukshetr, ruruksetr, ruruksetra

पाल्पा र गुल्मी जिल्लाको दोसाँधमा कालीगण्डकीको किनारमा पर्ने, माघेसङ्क्रान्तिमा र कात्तिक एकादशीदेखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाल्पा र गुल्मी जिल्लाको दोसाँधमा कालीगण्डकीको किनारमा पर्ने, माघेसङ्क्रान्तिमा र कात्तिक एकादशीदेखि पूर्णिमासम्म ठुलो मेला लाग्ने, हृषीकेशको मूर्ति भएको एक तीर्थस्थल (यो मूर्ति पाल्पाली राजा मुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भेट्टाएर स्थापित गरेका हुन् भन्ने जनश्रुति छ)।

सम्बन्धित शब्दहरू