अधिक्षेत्र
Romanized: adhikshetra, adhikshetr, adhiksetr, adhiksetra
कुनै पनि अड्डा अदालतका अधिकृतलाई आफ्नो अधिकार प्रयोग गर्न कानुनले दिएको अधिकार क्षेत्र; अधिकृत क्षेत्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पनि अड्डा अदालतका अधिकृतलाई आफ्नो अधिकार प्रयोग गर्न कानुनले दिएको अधिकार क्षेत्र; अधिकृत क्षेत्र (जुरिस्डिक्सन)।