अधिक्षेप
Romanized: adhikshepa, adhikshep, adhiksep, adhiksepa
अपमान; हेला सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अपमान; हेला
२.
आक्षेप; घोचपेच।
३.
फ्याँक्ने, हुत्याउने काम