पादक्षेप
Romanized: paadakshepa, paadakshep, padakshepa, paadaksepa
टेकाइ, टेक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टेकाइ, टेक्ने काम।
२.
हिँडाइ।
३.
लात।