प्रतिक्षेप
Romanized: pratikshepa, pratikshep, pratiksep, pratiksepa
घोचपेच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घोचपेच।
२.
फेँकाइ; प्रक्षेप; प्रक्षेपण।
३.
रोकाइ; तिरस्कार; हस्तक्षेप