प्रतिकूप

Romanized: pratikup, pratikoopa, pratikoop, pratikuup

किल्लासुरक्षाका निम्ति घर वा क्याम्पवरिपरि गहिरो खाल्डो खनी पानी भरिएको चौगिर्दा; खाडल; परिखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
किल्लासुरक्षाका निम्ति घर वा क्याम्पवरिपरि गहिरो खाल्डो खनी पानी भरिएको चौगिर्दा; खाडल; परिखा।

सम्बन्धित शब्दहरू