अन्धकूप
Romanized: andhakup, andhakoopa, andhakoop, andhakuup
ज्यादै अँध्यारो कुवा; गहिरो र अँध्यारो इनार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै अँध्यारो कुवा; गहिरो र अँध्यारो इनार।
२.
अज्ञान; मूर्खता।
३.
पुराणअनुसार एक नरकको नाम।