अन्तराप
Romanized: antaraapa, antaraap, antarap, antarapa
ढोका; झ्याल, दराज आदिको खापाका दुई पाटालाई जोडी बन्द गर्न र ताल्चा लगाउन, खोल्नसमेत हुने गरी एकअर्कामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ढोका; झ्याल, दराज आदिको खापाका दुई पाटालाई जोडी बन्द गर्न र ताल्चा लगाउन, खोल्नसमेत हुने गरी एकअर्कामा जोल्टिने धातुको उपकरण।