अन्तरीप

Romanized: antarip, antareepa, antareep, antariip

पातलो, साँगुरो र सोतो परी समुद्र वा विशाल तालको निकै भित्रसम्म पसेको भूभाग वा जमिनको विस्तार; सोतो परी निकै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पातलो, साँगुरो र सोतो परी समुद्र वा विशाल तालको निकै भित्रसम्म पसेको भूभाग वा जमिनको विस्तार; सोतो परी निकै भित्रसम्म पसेका कारणले तीनैतर्फबाट समुद्रले घेरिएको भूभाग। (जस्तो- कन्याकुमारी अन्तरीप भारतको दक्षिणी भूसीमा हो।)

सम्बन्धित शब्दहरू