अन्तरी
Romanized: antaree, antarii, antari
अन्तरेको स्त्रीलिङ्गी रूप; कुनै बाबुका छोरीहरूमध्ये जन्मका क्रमले छैटौँ, ठाहिँलीभन्दा पछिल्ली, छोरी, बुहारी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अन्तरे + ई]
1
अन्तरेको स्त्रीलिङ्गी रूप; कुनै बाबुका छोरीहरूमध्ये जन्मका क्रमले छैटौँ, ठाहिँलीभन्दा पछिल्ली, छोरी, बुहारी, फुपू आदिका गणनाक्रममा छैटौँ।