अन्तरकुन्तर

Romanized: antarakuntar, antarakuntara

कुनै वस्तु वा कुराका बिचबिचको वा भित्रभित्रको भाग। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वस्तु वा कुराका बिचबिचको वा भित्रभित्रको भाग।
२.
छेउछाउ, छेउकुना; कुनाकाप्चा; कुनाकाप्ची। (उदा.- मेरो कलम नहराई बिछ्‌यौनाका अन्तरकुन्तरमा परेको मात्र रहेछ।)

उदाहरण वाक्य

  • मेरो कलम नहराई बिछ्‌यौनाका अन्तरकुन्तरमा परेको मात्र रहेछ।

सम्बन्धित शब्दहरू