अनन्तर
Romanized: anantar, anantara
अन्तर नभएको; सीमा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अन्तर नभएको; सीमा नभएको।
२.
बिचमा कुनै प्रकारको बाधाव्यवधान नभएको।
३.
एकअर्कामा वा परस्परमा कुनै भिन्नता नभएको; समान वा सँगै रहेको ।
४.
(क्रियाविशेषण)
पछि; यसभन्दा पछिल्तिर ।
५.
छिट्टै; झट्टै।