अनास्तर
Romanized: anaastara, anaastar, anastar, anaashtara
तन्ना नभएको बिछ्याउना; बाहिरी खोल नभएको ओछ्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तन्ना नभएको बिछ्याउना; बाहिरी खोल नभएको ओछ्यान।