अनास्था
Romanized: anaasthaa, anaastha, anasthaa, anaasth
आस्था या श्रद्धाको अभाव; अनादर; अश्रद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आस्था या श्रद्धाको अभाव; अनादर; अश्रद्धा।