जनास्था
Romanized: janaasthaa, janaastha, janasthaa, janaasth
जनताको विश्वास; लोकको आस्था वा सहानुभूति; लोकप्रियता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जनताको विश्वास; लोकको आस्था वा सहानुभूति; लोकप्रियता।