आस्था

Romanized: aasthaa, aastha, asthaa, aasth

दिलैदेखि जागेको सम्मान; श्रद्धा; अखण्ड विश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दिलैदेखि जागेको सम्मान; श्रद्धा; अखण्ड विश्वास।
२.
विश्वास; पत्यार ।
३.
सहारा; आलम्बन; भरोसा।

सम्बन्धित शब्दहरू