आस्थारहित
Romanized: aasthaarahita, aasthaarahit, aastharahita, asthaarahita
श्रद्धा नभएको; विश्वासहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
श्रद्धा नभएको; विश्वासहीन।
२.
देखावटी; अन्धभावनाले युक्त।