आस्ते
Romanized: aaste, aashte, ashte, aste
केही हतार नगरीकन; बिस्तारै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [फारसी आहिस्त]
1
केही हतार नगरीकन; बिस्तारै।