आस्तर

Romanized: aastara, aastar, astar, aashtara

बिछ्याउने कपडा; तन्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिछ्याउने कपडा; तन्ना।
२.
हात्तीलाई ओडाउने कम्बल।

सम्बन्धित शब्दहरू