प्रस्तर

Romanized: prastar, prashtara, prashtar, prastara

फैलिएर रहेका विविध किसिमका ढुङ्गा; पत्थर; पाषाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फैलिएर रहेका विविध किसिमका ढुङ्गा; पत्थर; पाषाण।
२.
सुत्न वा बस्नका निम्ति ओछ्‌याइने ओछ्यान; बिछ्‌याउना।
३.
फल, पात आदिको शय्या; पुष्पशय्या।
४.
मैदान; समतल भूमि।

सम्बन्धित शब्दहरू