प्रस्तरयुग
Romanized: prastarayug, prashtarayuga, prashtarayug, prastarayuga
भाँडा, हतियार आदिमा ढुङ्गाको बढी प्रचलन भएको युग; ढुङ्गे युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भाँडा, हतियार आदिमा ढुङ्गाको बढी प्रचलन भएको युग; ढुङ्गे युग।