कांस्ययुग
Romanized: kaamsyayuga, kaansyayuga, kaamsyayug, kaansyayug
काँसाको हतिरयारद्वारा युद्ध गर्ने युग; पुरातत्त्व- विज्ञानअनुसार पाषाणयुग र लौहयुगका बिचको समयावधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काँसाको हतिरयारद्वारा युद्ध गर्ने युग; पुरातत्त्व- विज्ञानअनुसार पाषाणयुग र लौहयुगका बिचको समयावधि।