गुहायुग
Romanized: guhaayuga, guhaayug, guhayug, guhayuga
ना. [सं.] मान्छेले कन्दरा र ओडारमा वास गर्न थालेपछिको युग; पुरातात्त्विक प्रागैतिहासिक युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] मान्छेले कन्दरा र ओडारमा वास गर्न थालेपछिको युग; पुरातात्त्विक प्रागैतिहासिक युग।