अयुग

Romanized: ayug, ayuga

बेजोडी; बेजोडा; एक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बेजोडी; बेजोडा; एक्लो।
२.
युगसित नमिल्ने।

सम्बन्धित शब्दहरू