त्रियुग

Romanized: triyug, triyuga

तीन युग (सत्य, त्रेता र द्वापर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तीन युग (सत्य, त्रेता र द्वापर)।
२.
वसन्त, वर्षा र शरद्- यी तीन ऋतुको समष्टि।
३.
तीन पुस्ताको समष्टि।

सम्बन्धित शब्दहरू