प्रस्तरमूर्ति

Romanized: prashtaramurti, prastaramoorti, prashtaramoorti, prashtaramuurti

ढुङ्गामा कपेर वा कुँदेर बनाइएको मूर्ति; ढुङ्गाको मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढुङ्गामा कपेर वा कुँदेर बनाइएको मूर्ति; ढुङ्गाको मूर्ति।

सम्बन्धित शब्दहरू