प्रस्तरकला

Romanized: prastarakalaa, prastarakal, prashtarakalaa, prashtarakala

ढुङ्गामा कुँद्ने, कोप्ने, बुट्टा काट्ने आदि सिप सिकाउने वा तत्सम्बन्धी ज्ञान दिलाउने विद्या वा कला; ढुङ्गाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढुङ्गामा कुँद्ने, कोप्ने, बुट्टा काट्ने आदि सिप सिकाउने वा तत्सम्बन्धी ज्ञान दिलाउने विद्या वा कला; ढुङ्गाको कला।

सम्बन्धित शब्दहरू