चित्रकला
Romanized: chitrakalaa, chitrakala, chitrakal, citrakal
हातले चित्र कोर्ने कला; कागज, कपडा आदिमा सिसाकलम, रङ्ग आदिबाट बनाइएका रेखाका माध्यमले कुनै कुरो प्रस्तुत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हातले चित्र कोर्ने कला; कागज, कपडा आदिमा सिसाकलम, रङ्ग आदिबाट बनाइएका रेखाका माध्यमले कुनै कुरो प्रस्तुत गर्ने कला; चित्रकृति; चित्रविद्या।