चित्रशाला
Romanized: chitrashaalaa, chitrashaala, chitrashalaa, chitrasaalaa
सार्वजनिक प्रदर्शनका निमित्त चित्रकृतिहरू सङ्ग्रह गरिएको घर वा ठाउँ; चित्रकारको कार्यालय; चित्रालय;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सार्वजनिक प्रदर्शनका निमित्त चित्रकृतिहरू सङ्ग्रह गरिएको घर वा ठाउँ; चित्रकारको कार्यालय; चित्रालय; चित्र-मन्दिर (आर्टग्यालरी)।
२.
फोटो खिच्ने वा चित्र लेख्ने ठाउँ (आर्ट स्टुडियो)।