चित्
Romanized: chit, cit
चित् (chit) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चित्(१)
(नाम [संस्कृत])
१..
विचार; प्रत्यक्ष ज्ञान; चेतना; बुद्धि; प्रज्ञा।
२..
हृदय; मन।
३..
आत्मा ।
४..
ब्रह्म।
चित्(२)
(नाम)
१..
उत्तानो।
२..
हरेस; हतोत्साह ।
३..
विस्मय; आश्चर्य।
४..
जुवामा कौडाको मुख ठाडो वा उत्तानो हुने स्थिति वा अवस्था।
५..
(क्रियाविशेषण)
अलपत्र।