प्रस्तरमुद्रण
Romanized: prastaramudran, prashtaramudrana, prashtaramudran, prastaramudrana
छाप्नुपर्ने लेख एक थरी मसीले लेखेर पत्थरमा टाँसी वा त्यस्तै कुँदी छाप्ने एक परम्परा; लिथो छपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छाप्नुपर्ने लेख एक थरी मसीले लेखेर पत्थरमा टाँसी वा त्यस्तै कुँदी छाप्ने एक परम्परा; लिथो छपाइ।