दूरमुद्रण

Romanized: duramudran, dooramudrana, dooramudran, duuramudran

कुनै ठाउँबाट टाइप गर्दा विद्युत्शक्तिको सहायताले टाढाको अर्को ठाउँमा आफै टाइप हुने प्रक्रिया; टेलिप्रिन्टिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै ठाउँबाट टाइप गर्दा विद्युत्शक्तिको सहायताले टाढाको अर्को ठाउँमा आफै टाइप हुने प्रक्रिया; टेलिप्रिन्टिङ।

सम्बन्धित शब्दहरू