अधिमुद्रण

Romanized: adhimudran, adhimudrana

ग्रन्थ; पत्रपत्रिका आदिको कुनै अंश मात्र विशेष उद्देश्य राखेर निर्धारितभन्दा बढी छाप्ने काम; थप छपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ग्रन्थ; पत्रपत्रिका आदिको कुनै अंश मात्र विशेष उद्देश्य राखेर निर्धारितभन्दा बढी छाप्ने काम; थप छपाइ।

सम्बन्धित शब्दहरू