शिलामुद्रण

Romanized: shilaamudrana, shilaamudran, shilamudrana, silaamudrana

ढुङ्गो वा धातुमा अक्षर खोपेर बनाएको छाप्ने सामग्री; ढुङ्गाको छापा (छाप्ने ब्लक); लिथो गर्ने यन्त्रमा छपाइका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढुङ्गो वा धातुमा अक्षर खोपेर बनाएको छाप्ने सामग्री; ढुङ्गाको छापा (छाप्ने ब्लक); लिथो गर्ने यन्त्रमा छपाइका निम्ति राखिएको अक्षर काटिएको पत्ता (स्टेन्सिल)।

सम्बन्धित शब्दहरू