अनुमुद्रण
Romanized: anumudran, anumudrana
एकपछि अर्को पाना क्रमशः छाप्ने काम; लामो पानामा निरन्तर छाप्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अनु+मुद्रण]
१.
एकपछि अर्को पाना क्रमशः छाप्ने काम; लामो पानामा निरन्तर छाप्ने कार्य।
२.
पुनर्मुद्रण; फोटोकपी; रिप्रिन्ट।