अधिमूल्य

Romanized: adhimuly, adhimoolya, adhimooly, adhimuuly

कुनै मालसामानको विशेष परिस्थितिमा हुने वा लिइने बढी मोल; विशेष मोल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै मालसामानको विशेष परिस्थितिमा हुने वा लिइने बढी मोल; विशेष मोल ।
२.
बढ्न गएको मोल।

सम्बन्धित शब्दहरू