अधिमित्र
Romanized: adhimitr, adhimitra
ज्योतिष शास्त्रअनुसार दुई परस्पर मित्र ग्रहको योग सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्योतिष शास्त्रअनुसार दुई परस्पर मित्र ग्रहको योग
२.
परम मित्र।