अधिमान

Romanized: adhimaana, adhimaan, adhiman, adhimana

कसैलाई अरूभन्दा बढ्ता योग्य सम्झेर गरिने आदर, कदर वा इज्जत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कसैलाई अरूभन्दा बढ्ता योग्य सम्झेर गरिने आदर, कदर वा इज्जत।

सम्बन्धित शब्दहरू