अधि

Romanized: adhi

उच्च, माथि, ज्यादा, बढी आदि अर्थ दिने गरी मूल शब्दको आरम्भमा जोडिएर नयाँ शब्द निर्माण गर्ने उपसर्ग (अधिपति,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
उच्च, माथि, ज्यादा, बढी आदि अर्थ दिने गरी मूल शब्दको आरम्भमा जोडिएर नयाँ शब्द निर्माण गर्ने उपसर्ग (अधिपति, अधिकार, अधिमास, अधिग्रहण इ.)।

सम्बन्धित शब्दहरू